तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा, जगदुल्लाको अध्यक्षमा माओवादीका रोकाय विजयी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित हुनुभयो । त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेकी चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button