तपाईँ सुन्दै हुनुहुन्छः

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज  थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

३ हजार ८ सय ११ नमुनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज १५ संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

आज ९२ हजार ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

This image has an empty alt attribute; its file name is 279209352_308806864760609_1679329017604333804_n-1024x791.jpg

प्रतिक्रिया राख्नुहोस्

Back to top button