विद्यार्थीहरू भुईँमा बोरा ओछ्याएर बढ्न बाध्य
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित मटिहानीको एक दलित बस्तीमा रहेको विद्यालयमा विद्यार्थीहरू लामो समयदेखि बोरा भुईँमा नै ओछ्याएर पढ्न छन् ।

जाडो होस वा गर्मी तथा वर्षाको मौसमको समय, श्री नेपाल दलित प्राथमिक विद्यालयका विद्यार्थीहरू खरले छाएको सानो घरमा शिक्षक र विद्यार्थी भुईँमा नै बस्न बाध्य छन् ।

बन क्षेत्रभित्र पर्ने उक्त विद्यालयमा बन पक्षले जग्गामा स्थायी भवन बनाउन दिएको छैन । उक्त विद्यालयमा १ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।







प्रतिक्रिया राख्नुहोस्