तस्बिरमा राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिता
काठमाडौं । रेडियो नेपालको ७२ औ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको फाइनल सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा भइरहेको छ । प्रतियोगितामा देशभरिबाट छनौटमा परेका २६ जना कलाकारको सहभागिता छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण रेडियो नेपालका विभिन्न फ्रिक्वेन्सी ५७६,६८४,७९२, ८१०, ११४३ किलोहर्जका साथसाथै एफएम ब्यान्डका फ्रिक्वेन्सी ९८,१००, १०३ एकैसाथ सुनिरहनुभएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनको न्युज च्यानलबाटसमेत हेर्न र सुन्न सक्नुहुनेछ ।
तस्बिरमा हेर्नुहोस् राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिता :

























प्रतिक्रिया राख्नुहोस्