युरोपमा कोभिड संक्रमण बढ्दै

जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले मङ्गलवार बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरू बढेको पाइएको छ।
डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा पत्रकार सम्मेलनमा उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।







प्रतिक्रिया राख्नुहोस्