तपाईँ सुन्दै हुनुहुन्छः

थप१ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । देशभर आज एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

९ हजार ३ सय २८ नमुनाको परीक्षण गर्दा एक सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज १ लाख २९ हजार २ सय ८५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button