तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक मङ्गलवार बस्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि ३ गते मङ्गलवार बस्ने भएको छ ।

मङ्गलवार बिहान ९ः०० बजे सङ्घीय संसद्को ल्होत्से हल नयाँ वानेश्वरमा संसदीय दलको बैठक बस्ने काँग्रेसले जनाएको छ ।

बैठकमा एमसीसी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगका बारेमा र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button