तपाईँ सुन्दै हुनुहुन्छः

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

अल्माटी। कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको जनाएको छ ।”आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,” उनले भने।एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button