चारआली सैनिक व्यारेकका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

भद्रपुर, झापा । झापाको चारआलीमा रहेको आर्मी व्यारेकका छ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईंले जानकार िदिनु भयो ।
झापामा शनिबार समुदायका अन्य तीनजनासहित ९ जनामा कोरोना संक्रमण देखिएको पनि चौलागाईंले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्