राष्ट्रियसभाबाट सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ पारित गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ छलफलपछि राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउसो सवा एक बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्