प्रतिनिधिसभाको भोलिका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित
काठमाडौँ। संघीय संसद्, प्रतिनिधिसभाको भोलिका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले सूचना मार्फत बैठक स्थगित भएको जानकारी गराएको हो ।
बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख डोल प्रसाद अर्यालले शुक्रबार दिउँसो १ बजेका लागि बैठकको समय निर्धारण गर्नुभएको सूचनामा भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्