रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्यको सूची सार्वजनिक (मतसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले केही बेरअघि मतपरिणाम सार्वजनिक गरेको हो ।
९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार थिए ।














प्रतिक्रिया राख्नुहोस्