तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले टुङ्गायो प्रतिनिधिसभाका समानुपातिक सांसद   

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ। नेकपा (एमाले)का सचिव महेश बस्नेतका अनुसार आज भएको सचिवालय बैठकमा प्रतिनिधिसभा समानुपातिक सांसद टुङ्गो लागेको हो ।  

जनजाति (४ जना)

महिला : • भूमिका सुब्बा • गङ्गादेवी श्रेष्ठ

पुरुष : • रामबहादुर थापा मगर • कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला : • पद्मा अर्याल • टुकाभद्रा हमाल • एशुदा कुमारी बराल

(पिछडिएको क्षेत्र) पुरुष : • गुरु प्रसाद बराल • पुष्पराज कँडेल

थारु (१ जना) • कृपाराम राणा (पुरुष)

दलित (२ जना) महिला : • विष्णुमाया वी.के. • नीता घटानी

मधेसी (३ जना)

महिला : • रिङ्ला यादव • यशोधा कुमारी यादव

पुरुष : • चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम महिला : • साजिदा सिद्दीकी

प्रतिक्रिया राख्नुहोस्

Back to top button