तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरी क्षेत्र न.२ मा रास्वपाका दीपक कुमार साह विजयी

महोत्तरी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार दीपक कुमार साह विजयी हुनुभएका छन् । उहाँले ३२हजार ७२२मत प्राप्त गरी विजय हासिल गर्नुभएका हुन्।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किरण यादवले ९ हजार ९६२ मत प्राप्त गर्नुभएकी छिन् । त्यसैगरी जनता समाजवादी पार्टी जसपा का उम्मेदवार शरत सिंह भण्डारीले ९ हजार ९१६ मत प्राप्त गर्नुभएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button