सल्यानमा सर्वदलीय बैठकपछि मतगणना हुने

सल्यान । सल्यानमा मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
हिजो सम्पन्न मतदानको मतगणना सर्वदलीय सहमतिपछि सुरु गरिने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्