तपाईँ सुन्दै हुनुहुन्छः

झापा–५ मा सर्वदलीय बैठक सुरु

झापा I झापा क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु भएको छ। मतदान सकिएपछि बैठक बसेको हो।

बैठकमा मतपेटिका संकलन, सुरक्षा व्यवस्था र मतगणनाको समयबारे छलफल भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

सर्वदलीय सहमति भएपछि मात्रै मतगणना सुरु गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button