तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button