तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीद्वारा झापा–५ मा मनोनयन दर्ता

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनुभएको छ।

उहाँले आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button