तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला सुपर लिग पुस १८ गतेदेखि हुने

काठमाडौँ । एन्फा महिला सुपर लिग पुस १८ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्गलवार लिगका शीर्ष पाँच क्लबसँग एन्फा कम्प्लेक्स सात दोबाटोमा छलफल गर्दै मिति तय गरेको हो ।

एन्फाका अनुसार लिग पुस १८ देखि माघ १६ गतेसम्म काठमाडौँमा हुनेछ । सुपर लिगसँगै एलिमिनेट, क्वालिफायर र फाइनल चरणका खेल एन्फाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button