गजलकार दीप दर्शनको गजल सङ्ग्रह दुश्मन सार्वजनिक
काठमाडौँ । गजलकार दीप दर्शनको गजल सङ्ग्रह दुश्मन सार्वजनिक गरिएको छ ।

सर्वनाम थिएटर कालिका स्थानमा आज एक कार्यक्रमबिच गजलकार दर्शनको गजल सङ्ग्रह दुश्मनको विमोचन गरिएको हो ।

शिखा बुक्सद्वारा प्रकाशित गजल कृतिमा दर्शनका ९२ वटा गजल समावेश छन् ।







प्रतिक्रिया राख्नुहोस्