तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाण्डौ । एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा राष्ट्रियसभाको अध्यक्ष निर्वाचनका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको
बैठकमा पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई बधाइ ज्ञापन गरिने एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button