अछामी भाषाकाे गजल सङ्ग्रह ‘ओटालो’ सार्वजनिक

काठमाडौँ I अछामका गजलकार सागर रिमालको पहिलो गजल सङ्ग्रह ‘ओटालो’ सार्वजनिक भएको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा एक कार्यक्रमवीच रिमालको गजल सङ्ग्रह ओटालोको विमोचन गरिएको हो ।
कुईकाले मिडिया प्रा.लिद्वारा प्रकाशित गजल सङ्ग्रह ओटालोमा गजलकार रिमालका ६७ वटा गजल समावेश छन्। सङ्ग्रहमा संग्रहित सबै गजलहरू अछामी भाषामा लेखिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्