तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको पोखरा र लुम्बिनी भ्रमण (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदै 
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनीको मायादेवी मन्दिर अवलोकनकाक्रममा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै 
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मङ्गलबार लुम्बिनीस्थित मायादेवी मन्दिर भित्र रहेको जन्म स्मारक शिला लगायत पुरातात्विक बिषयमा जानकारी दिँदै वरिष्ठ पुरातत्वविद
नेपाल भ्रमण रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा 
नेपाल भ्रमण रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा 
सोमबारदेखि पोखरा भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बिहान पोखराको पुरानो विमानस्थलमा पत्रकारसँगको साक्षात्कारमा सहभागी हुनुहुँदै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई अन्नपूर्ण आधार शिविरमा सोमबार स्थानीय बासिन्दाका तर्फबाट मायाको चिनो प्रदान गरिँदै ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा स्थानीय बासिन्दासँग ।
दुई दिनको पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ जान लाग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरा विमानस्थलमा बिदाइ गर्नुहुँदै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा 
दुई दिनको पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ जान लाग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मायाको चिनो प्रदान गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिर जानुहुँदै 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिर जानुहुँदै 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीको मायादेवी मन्दिर परिसरमा वृक्षरोपणगरि पानी हाल्नुहुँदै 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मायादेवी मन्दिरमा रहेका मार्कर स्टोनको अवलोकन गर्नुहुँदै 

नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा रहेको शान्ति दीपमा पुष्प अर्पण गर्नुहुँदै 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार सञ्चरकर्मीहरुलाई संक्षिप्त सम्बोधन हुनुहुँदै।
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार सञ्चरकर्मीहरुलाई संक्षिप्त सम्बोधन हुनुहुँदै।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्नुहुँदै

प्रतिक्रिया राख्नुहोस्

Back to top button