तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर–३ बाट काँग्रेसका रमेश लेखक विजयी

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ नेपाली काङ्ग्रेसका रमेश लेखक ३०५२३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

file photo

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका निरुदेवि पालले १८४३८ मतप्राप्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button