सोम प्रसाद पाण्डेले गर्नुभयो मतदान
पाल्पा। पाल्पाका तानसेन ९ दमकडामा बि मतदान केन्द्रको ग केन्द्रबाट गठबन्धनका उमेदवार सोम प्रसाद पाण्डेले बिहान ७ बजे मतदान गर्नुभयो ।
त्यस्तो एमालेका उमेदवार ठाकुर गैरले बगनासकाली ८ को बेद माबीबाट बिहान ७:४५ मा मतदान गर्नुभयो ।त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सोम प्रसाद गैरेले जिबनकै पहिलो पटक मतदान गर्नुभएको छ ।
उहाँले बगनासकाली गाउँपालिका ७ खानीगाउ वार्ड कार्यलय मतदान केन्द्रबाट मतदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्