कार्यकारी निर्देशक घिसिङद्वारा मतदान
काठमाडौं।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्