सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
गएको शुक्रबार बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेका थिए । सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्