तपाईँ सुन्दै हुनुहुन्छः

थप तीन जनामा हैजा पुष्टि : हैजाका बिरामीको संख्या १२ पुग्यो

File Photo

काठमाडौं । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार आरडीटी परीक्षण गर्दा तीन जनामा हैजा पुष्टि भएको हो ।

हैजा पुष्टि भएका तीन जनामध्ये पाटन अस्पताल एक र स्टार अस्पतालमा दुई जनाको उपचार हुँदै छ।

योसँगै काठमाडौंमा उपत्यकामा हैजा संक्रमितको हुनेको संख्या १२ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button