मुलुक स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको मुखमा छ: सञ्चार मन्त्री कार्की
भोजपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुक स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको मुखमा रहेकाले तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ ।
मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन निर्धारित मिति २०७९ वैशाख ३० मै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

भोजपुरको खानेपानी समस्या समाधानका लागि बनेको बृहत् तिन भँगाले खानेपानी आयोजना र भोजपुर नगरपालिकाले निर्माण गरेको सभा हलको भर्चुअल माध्यमबाट मन्त्री कार्कीले उद्घाटन पनि गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्