तपाईँ सुन्दै हुनुहुन्छः

झम्सिखेल र टुसाल बीचकाे खेल बराबरी 

ललितपुर । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा झम्सिखेल युथ क्लब र टुसाल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । 

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले आक्रामक  खेल खेले पनि गोल गर्न सकेनन् र खेल गोल रहित  बराबरीमा सकियो ।

बराबरी पछि झम्सिखेल चार खेलबाट ५ अंक  प्राप्त गरी लिगको पाचौं स्थानमा छ । 

बिहीबारको खेलको ‘म्यान अफ द म्याच’ झम्सिखेलका मनिष खड्का भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button