प्रधानमन्त्रीसहित एमाले अध्यक्ष र माओवादी अध्यक्षबीच भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजेपछि हुने भेटमा अमेरिकी सहयोग (एमसीसी), स्थानीय निर्वाचन संसद् सञ्चालन लगायतका समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्