तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ४ सय १२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

११ हजार ९ सय ९३ नमूनाको परिक्षण गर्दा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै कोरोना सङ्क्रमणबाट आज २ सय २ जना निको भएका छन् । 

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button