मन्त्री साहद्वारा ५७ विपन्न परिवारलाई कम्बल वितरण
सप्तरी । सप्तरीका झण्डै ६० विपन्न परिवारलाई प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द साहले कम्बल वितरण गर्नुभएको छ ।
चिसोबाट बच्न गरिब, विपन्न, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला लगायत ५७ परिवारलाई मन्त्री साहले आफनै सम्र्पक कार्यालय राजविराजमा कम्बल वितरण गर्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्