तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीे यतिबेला गहिरो सङ्कट छ: मुख्यमन्त्री पोखरेल

file photo

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीे यतिबेला गहिरो सङ्कटमा रहेको बताउनुभएको छ ।

मंगलबार बेलुकी नेकपा प्रचार विभाग पाल्पाले प्रकाशन गरेको सूर्य बुलेटिन वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पार्टी एकताको विकल्प सुदृढ पार्टी एकता नै भएको बताउनुभयो ।

अहिले पार्टीभित्र देखिएको समस्या स्थायी कमिटीसम्म आइपुगेको बताउनुहुँदै उहाँले स्थायी कमिटीको बैठकमार्फत समस्या समाधानतर्फ जाने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button