तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम गरेर  प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९९ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो । तर, आज  तोलामा ५ सय रुपैयाँ बढेको छ ।  चाँदी  तोलाको १२ सय २५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button