धनकुटा नगरपालिकाद्वारा कृषि औजार वितरण
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले नगरलाई कृषिमा आत्मरनिर्भर बनाउन कृषकलाई कृषि औजार वितरण गरेको छ ।
प्रदेश नं १ सरकार र धनकुटा नगरपालिकाको साझेदारीमा नगरभित्रका १८ वटा कृषक समूहलाई कृषि सामाग्री वितरण गरेको नगर प्रमुख चिन्तन तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्