ईश्वर थापा
-
दुई पत्रकारलाई पहिचान पत्रकारिता पुरस्कार
धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २६ औँ स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । धनकुटाको भेडेटारमा…
Read More » -
आठपहरिया समुदायले न्वागी चाड मनाउँदै
धनकुटा । आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु गरेका छन् । नयाँ बाली पाकेपछि…
Read More » -
जनसहभागितामा आधारित जलाधार व्यवस्थापनका लागि धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान
धनकुटा । जनसहभागितामा आधारित जलाधार व्यवस्थापन तथा वातावरण संरक्षणमा उल्लेखनीय अभ्यास गरेको भन्दै धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ । धनकुटा नगरपालिकाले निबुवा–तांखुवा जलाधार…
Read More » -
साँगुरी गढीमा गाउँपालिकाबाटै व्यावसायिक र व्यक्तिगत पान वितरण सुरु
धनकुटा । धनकुटाको साँगुरी गढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा गाउँपालिकाबाटै सुरु गरेको छ…
Read More » -
धनकुटामा सुमो दुर्घटना: एक जनाको मृत्यु, १० घाइते
धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
Read More » -
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको जातीय परीक्षण सुरु
धनकुटा । धनकुटा नगरपालिकाको खाम्बेलामा कोदोका १० विभिन्न जातको कार्यमुखी अनुसन्धान सुरु गरिएको छ। स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा कोदोका…
Read More » -
साउनको अन्तिम सोमबार धनकुटाका शिवालयमा भक्तजनको घुइँचो
धनकुटा। साउन महिनाको अन्तिम सोमबार धनकुटाका विभिन्न शिवालय तथा धार्मिक धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। जिल्लाको मुलघाटस्थित प्रसिद्ध विश्रान्ति धाममा भगवान् शिवको पूजा आराधना…
Read More » -
ग्यासको अभाव देखिएपछि धनकुटामा छड्के अनुगमन
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको…
Read More » -
दुर्घटनापछि ट्रकमा आगलागी, एक जनाको मृत्यु
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारस्थित सडकखण्डमा सोमबार राति ट्रक दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । तमोर करिडोर सडक अन्तरगत फलामेटारमा…
Read More » -
धनकुटामा १ सय ६६ जनालाई घरमै राहदानी वितरण
धनकुटा । धनकुटाका ७ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ। जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको…
Read More »

