नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा नेकपा भित्रको बिबाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिबेदन बारे छलफल हुने बताइएको छ । यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भनि स्थगित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्