तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईँ काँग्रेसमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ नेपाली काँग्रेसमा प्रवेश हुनुभएको छ । 

उहाँलाई काँग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो । 

हुमागाईँले केही दिनअघि रास्वपा छोडेको घोषणा गर्नुभएको थियो । उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button