आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाउने अभियान आजदेखि सुरु भएको छ।
‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रवार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्