तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका ४ मन्त्रीद्वारा राजीनामा 

मकवानपुर । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button