प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव Antonio Guterres बीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी United Nations Food Systems-2023 Stocktaking Moment मा सम्बोधन पश्चात् FOA मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव Guterres बीच स्थानीय समय अनुसार दिउँसो १:३० बजे भेटवार्ता भएको हो ।








प्रतिक्रिया राख्नुहोस्