तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

का‌ठमाडौं ।अर्काे व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त हुनुभएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button