तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति र स्थिरताका लागि गठबन्धन: वरिष्ठ नेता पौडेल

गोरखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति र स्थिरताका लागि गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताउनुभएको छ ।

सोमबार गोरखाको पालुङटारमा गठबन्धन दलको चुनावी सभामा नेता पौडेलले गाउँमा आएको अधिकार इतिहासको विभिन्न काल खण्डमा काँग्रेस र माओवादीले खेलेको भूमिकाका कारण सम्भव भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button