तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौँ । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

file photo

आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button