यस्तो छ आज सुनको भाउ
काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ ।बिहीबार चाँदी प्रतितोला ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्