तपाईँ सुन्दै हुनुहुन्छः

मिलको फितामा कपाल बेरिएर युवतीको मृत्यु

सप्तरी । सप्तरीमा धान कुट्ने मिलको फित्तामा कपाल बेरिएर १७ वर्षीया युवतीको मृत्यु भएको छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ स्थित राजदेव पण्डितको कुटानी पिसानी मिलमा रहेको फित्तामा उनकै छोरी नोनिया पण्डितको कपाल बेरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button