सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ। स्थानिय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्