तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापार मन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button